Wednesday, March 4, 2009

रोमान्स अनि हनिमून

प्रकृतिले मानिसको मनलाई मादक वनाइदिन्छ अर्थात मान्छेको मनलाई मादक वनाइदिने काम प्रकृतिले गरिदिन्छ । तल निलो पानीको ताल , हरिया पहाड अनि त्यसको पछाडि देखिने सेता हिमालहरु ।यी सबै अन्य ठांउमा पनि छन् ।तर सबै एकै ठांउमा संयोजन हुंदा सौर्न्दर्य माथि झन् सौर्न्दर्य थपिन्छ ।

रोमान्स भन्ने शब्द आफैमा मादक छ र वातावरण नै त्यस्तो भैदिएपछि यो मन कहां अडिन सक्छ र -पोखरामा यो मादकतामा रमाउन जो कोहीले पनि सजिलै सक्छन् ।

No comments:

Post a Comment