पोखरा थुप्रै स्कूलहरु खुलेका छन् ।यहांको सबैभन्दा पुरानो विद्यालय ..................हो ।यहां विविध विषयहरुको पर्ढाई हुने कलेजहरु- दश जोड दर्ुइ ) ,स्नातक र स्न्ाातकोत्तर सम्म विविध विषयमा पर्ढाई हुने कलेजहरु छन् ।त्यस बाहेक यहां त्रिवि अन्तरगतको पश्चिमान्चल इन्जिनियरि कलेज , देशको एकमात्र वन सम्बन्धि अध्ययन हुने वन कलेज ,अनि केही समय पहिला खुलेको मनिपाल मेडिकल कलेजसमेत रहेका छ ।यहां पोखरा विश्वविद्यालय पनि रहेको छ ।
यहां परम्परागत विषयका साथै नयां विषयमा पर्ढाई हुने कलेजहरु पनि थुप्रै रहेका छन् ।
पृथ्वी नारायण कलेज, ,फोन
होटल व्यवस्थापन सम्बन्धी पर्ढाई हुने कलेज ,ठांउ ,फोन
स्वास्थ्य क्षेत्रमा यहां एउटा सरकारी अस्पताल पश्चिमान्चल क्षेत्रिय अस्पताल रहेको छ भने ठूलो अस्पाताल मणिपाल अस्पालत - अत्याधुनिक सुविधा सहितको )अनि थुप्रै निजी अस्पातालहरु खुलेका छन् ।
यहाका अस्पताल र तिनले दिने सेवाहरुको चार्ट वनाउने
पश्चिमान्चल क्षेत्रिय अस्पताल ,राम बजार ,फोन
मणिपाल अस्पताल ,फोन
हिमालय आंखा अस्पताल ,विरौटा, फोन
फेवा सिटी अस्पताल , ,फोन
पोखरा उष्णता बढी भएको हावापानी भएको अनि समथर हनाले थप्रै प्रकारका वालीनालीहरुको उब्जनी हने ठांउ हो ।
यस उपत्यकामा बग्ने नदीहरु सेती तथा विजगपर अनि वेगनाश तालको पानीलाई उपयोग गरेर नहरहरुको निर्माण गरिएको छ र सेती नदीको दक्षिणी भभाग बाहेक सम्पर्ण्र्ााांउहरुमा सिंचाई सविधा प याइएको छ ।यहां उब्जाउ हने बाली बिरुवाहरुमा ..........................
यहां लगाइने प्रमख वालीहरुमा धानका विभिन्न जातहरु छन् जस्तै
दाइ गरेको फोटो,
फपर तोरी,गह्र मकै आलु ......................
फापर वारीको फोटो
विविध छटायुक्त प्राकृतिक भूवनोट ,ताल,तलैया अनि वनजंगल र प्रशस्त मात्रामा खेतीयोग्य जमीन जसको भित्री वनावट ग्रेगरयुक्त भैकनपनि वर्षो दुइवाली धान उत्पादन हुन सक्दछ - जुन उष्ण र समशीतोष्ण हावापानी भएको ठांउमा मात्र संभव छ ) ।जनसंख्याको चाप कम भएकोले प्रतिव्यक्ति जमीनको उपलब्धता बढी भएकोले भीडभाड ,कोलाहल अनि प्रदुषणको मात्रा अत्यन्त न्यून छ ।शहरको प्रायजसो संरचना आधुनिकतालाई सुहाउंदो किसिमले वनाइएको हुंदा पोखरामा भीडभाड अनि कोलाहल कम छ । अर्को कुरा भने पोखरा काठमाडौ्र जस्तो व्यवसायिक अनि अवसरहरुको सिमीतता भैकन पनि हरेक चीजहरुको मूल्य केही महंगो भएको जोसुकैले पनि महसुस गर्न सक्छ ।
यहांको सामाजिक आर्थिक जनजीवनको हकमा कृषिले ठूलो भूमिका खेलेको छ । पानी पर्ने र मलिलो माटो भएको कारणले वर्षो दई वाली धान लगाउन सकिने र गहुँ र तोरी पनि लगाउन सकिने हुनाले कृषि क्षेत्रको योगदानले उनीहरुको जनजीवनलाई प्रत्यक्ष प्रभावित गरेको छ र कृषिको आम्दानीले वर्षरिको आफनो परिवारको लालन पालन र विद्यालयको खर्च धान्न सक्ने स्थिती छ ।
क्रम संख्या अस्पतालको नाम ठेगाना र टेलिफोन नं उपलब्ध सेवाहरु
१ २ ३ ४ ५ ६ पश्चिमान्चल क्षेत्रिय अस्पताल मणिपाल अस्पताल फेवा सिटी हिमालय आंखा अस्पताल राम बजार, सिर्जना चोक विरौटा,
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment