पोखरा अनि सेरोफेरो
अनुभव
र
अनुभूति
Wednesday, March 4, 2009
भूमिका
मान्छेको उत्पत्तिको शुरुवातसंगै घुमन्ते जातको हो जतिवेला घुम्नुको उद्येश्य फरक थियो अनि यातायातको साधनको नाममा आफनै खुट्टा बाहेक केही थिएन ।यातायातका साधनको आविष्कारसंगै आफू बसेको ठांउबाट टाडा टाडा हंदै एक महादेशदेखि अर्को महादेशसम्म घुम्न निस्कन थाल्ाको छ र यसरी घुम्न पाउंदा निकै रमाउंछ । घुम्दा घुम्दै मान्छे एउटा ग्रहदेखि अर्को ग्रहसम्म घुम्ने भैसकेको छ । हरेक मान्छेलाई राम्रो ठांउ घुम्ने ,मीठो मीठो खाने र राम्रो राम्रो लगाउन मन पर्छ तर मान्छेको आफनो स्वभाव अनुभव अनुसार मात्रामा धेरथोर हुन्छ ।
पोखराको सौर्न्दर्यलाई सम्पूण रुपमा आफूभित्र समाहित गर्नका लागि एउटा मार्ग दर्शकको आवश्यकता पर्दछ । त्यो मार्गदर्शक व्यक्ति पनि हुन सक्दछ अनि पुस्तक पनि जसमा शब्द ,नक्शा र तस्विरहरु समेत एकैसाथ होउन् । त्यस्तो मार्गदर्शक पुस्तक यस अघि पनि निस्किएका छन् । तिनीहरुको आआफनै विशेषताहरु पनि छन् ।त्यस त्यसको वावजद महसस गरिएको सूचनाको अभावलाई पूरा गर्न एउटा मार्गदर्शक पुस्तकको जरुरत महसूस भयो र अभाव नै सिर्जनाको जननी भने जस्तै सिर्जना भयो यो पुस्तकको ।
यात्राले उर्जा दिन्छ ।थकान शारिरीक मात्र हुदैन ,मानसिक पनि हुन्छ ।मान्छेले उर्जा विभिन्न किसिमले पाउन सक्छ ।जस्तै राम्रो पुस्तक पढ्न , राम्रो चलचित्र हेदा जस्तै भ्रमणले रमाइलो ,आनन्द दिनुका साथै उर्जामय वनाउंछ । हरेक प्रकारका गतिविधिले छुटटा छुटटै प्रकारका उर्जा दिन्छन् ।मान्छेलाई उर्जाको जरुरत पर्छ नै जसको सहाराले नै उसलाई हरेक दिन वाच्ने प्रेरणा दिन्छ ।फरक खानाले फरक स्वाद र पोषण दिए जस्तै विविध प्रकारका यात्राबाट विविध प्रकारको उर्जा प्राप्त हन्छ ।पोखराका तालहरुको भ्रमणले एक प्रकारको उर्जा प्राप्त हुन्छ भने कनै डाडामाथि पगेर हिमाल हेनाले अर्कै खालको उर्जा प्राप्त हन्छ ।यहां कुनै रोमान्चक खेलसंग आफूलाई परिचित हंदा छुटटै उर्जा प्राप्त हुन्छ ।यी सबै अवसरहरु एकै ठांउमा पाउंदा त्यसको मजा झन छुटटै हुन्छ र उर्जा पनि छुटटै ।त्यसैले त फरक खालको उर्जाको लागि संसार भरका मानिसहरु त्यो उर्जा प्राप्त गर्न यहां आउने गर्दछन् ।आफूलाई यहांको सौर्न्दर्यमा चुर्लुम्म डुबाउंछन् र आपुलाई उपयक्त लाग्ने पदयात्रा मार्गमा भ्रमण गर्दछन् ।
अक्षरहरु थपिदै गइरहेका छन् अब यसलाई एउटा पुस्तकको रुप दिने कि भन्ने सोच पलायो । पोखराको सौर्न्दर्यको बारेमा मात्र चर्चा भएको सुनेकोमा पोखराको सम्पूण कुराहरुलाई समेटेर एउटा पुस्तक नै किन तयार नगर्ने त भनेर यहांका विविध क्षेत्रका विज्ञ र विशेषज्ञहरुसंग भेटघाट र छलफल गर्दै गइयो ।एवम् रितले घर वनाउंदा एक एकवटार् इटा थप्दै सिमेन्टले जोड्दै गएजस्तै हरेक पक्षहरुलाई समेटेर शब्द र तस्वीरहरुले जोडिदै गए अनि तयार भयो यो पुस्तक ।यो पस्तकले विविध विचार र उद्येश्य भएका व्यक्तिहरुको आआफनो आवश्यकता परा गराउन भमिका खेल्न सकोस् र फाइदा लिन सकियोस् भनेर सकेसम्म बढी भन्दा बढी सचना र जानकारी समेट्ने कोशिश गरेको छ ।यसमा सामान्यतया घमेर आनन्द लिन प्रकृति र पर्यावरणदेखि खेलकदसम्मका विषयहरु समेटेको छ र समाजशास्त्र अनि उद्योग व्यवसाय आदि बारे विविध विषयहरु बारे विस्तृत जानकारी लिने ,अध्ययन गर्न समेत सहयोगी भमिका खेल्न सकोस् भन्ने कोशिश गरेको छ ।आशा छ कि यो पस्तकले यहांहरुको आवश्यकता परा गर्न अनि मेरो शिर्ष अनसारको उद्येश्यमा र्सार्थक वनाउन कोशिश गरेको छ ।म यो आशा गर्दछ कि यस पस्तकबाट भरपर आनन्द लिन सक्नहोस् भनेर भरपर कोशिश गरेको छ ।हामी प्रायजसो नेपालीहरु घम्न पनि राम्ररी जान्दैनौ जस्तो लाग्छ ।यहां आउने प्राय नेपालीहरु सबैले एकै प्रकारको भ्रमण शैली अपनाएको देखिन्छ ।जस्तै कि फेवा तालमा डुङ्गगा चलाउने , सराङ्गकोट जाने अनि विध्यवासिनी मन्दिरको दर्शन गर्ने र एकाध ठांउमा घुेर गइहाल्ने ।
यहां आइसकेपछि आफनो घुमन्ते स्वभाव अनुसार आफनो कामबाट छुट्टीका दिनहरुमा विभिन्न ठांउहरु घुम्न जाने गर्न थालियो साथीभाईहरुसंग ।घुमेका ठांउहरुको बारेमा आफूले देखेका र अनुभव गरेका कुराहरुलाई शब्दहरुमा व्यक्त गर्ने आफनो स्वभाव अनुसार लेख्दै गएं ।शुरुमा पोखरालाई समग्रमा देखिएका कुराहरुलाई समेटेर एउटा तस्वीर सहितको एउटा लेख बनाएर पत्रिकामा दिने कि भन्ने सोचले लेख्दै जान थालें ।लेख्दै जाने क्रममा दिनानुदिन थपिदै गयो ।
सिमीत ठांउमा संकचित भएर गरिने घुमाइले घुम्नुको वास्तविक मजा दिंदैन र पोखराको लागि प्रकृतिले दिएको सौर्न्दर्यको पनि जांच परख गरिएको ठहर्दैन भन्ने मलाई लाग्छ ।तर घुम्नको लागि राम्रो सूचना र जानकारी लिने अवसर पाइएन भने घुम्नुको के आनन्द -
पोखरा सम्बन्धी सबैजसो नेपालीहरुमा धेरथोर जानकारी छ तर कसैले सम्पूण् जानकारी चाहेमा त्यस्तो प्रकारको जानकारीको अभाव महसूस हुन्छ ।त्यही अभावलाई पूरा गर्न यो ब्लग खोलिएको हो ।

यो पुस्तक म ती सम्पर्ण पोखरेलीहरुमा र्समर्पण गर्न चाहन्छु जो सानो घर भएपनि ठूलो मनका छन् , प्रकृतिले दिएको सुन्दरतासंगै आफनो मनलाइ ढकमक्क वनाएर यस उपत्यकामा आउने आगन्तुकहरुलाई न्यानो स्वागत गर्न मन विछ्याउने गर्दछन् ।
ती बासिन्दाहरु जसलाई यहांको पर्यावरण ब्रिदा मन दुख्छ र आफनो तर्फबाट पनि सानै भएपनि भूमिका खेल्न सहयोग गर्न मन लाग्छ । खुला हृदयले प्रकृतिले दिएजस्तै खुला हदय वनाएर यहां आउने पर्यटकहरुको स्वागत गर्न सधै न्यानो हदय बिछ्याएर बस्नु हुन्छ ।
ती सम्पण व्यक्तिहरु जसले यो उपत्यकालाई माया गर्नुहुन्छ ।ती हातहरु जसले यहांको सौर्न्दर्यसंग प्रेरित भएर गीत कविता अनि अन्य साहित्य अनि कला अनि राम्रा राम्रा तस्विरहरु सिर्जना गर्न प्रेरित हुनुहुन्छ ।
ती सम्पूण सौर्न्दर्यप्रेमीहरु जो आफूलाई यस उपत्यकाको सौर्न्दर्यलाई आंखाभरि लिएर आफूभित्र समेटेर आफूलाई आनन्दित वनाउनु हुन्छ ।
ती योजनाकारहरु जसले यो शहरलाई पर्यावरणीय शहर वनाउन प्राकृतिक सौर्न्दर्यलाई अझ बल पुग्ने गरी योजना बनाउनु हुन्छ । ती आन्तरिक तथा वाहृय पर्यटकहरु जो यो उपत्यका घुमेर आनन्द लिनु हुन्छ ।
र अन्तमा ती वालवालिकाहरु जसको कांधमा भोलिका दिनहरुमा यहांको सौर्न्दर्यलाई बचाई राख्ने जन्मथलोमने साइनो जोडिएको छ ।

यो ब्लग किन लेखियो
-
ब्लग लेख्नु आफैमा सजिलो काम होइन ।सबैभन्दा पहिले त लेखन सम्बन्धी ज्ञान हुनु जरुरी छ ।त्यसपछि त्यस ठांउको बारेमा विस्तृत जानकारी बटुल्नु पर्छ जसको लागि विस्तृत अध्ययन र अनुसन्धान गर्न पर्छ ,जुन कामको लागि समय र पैसा खर्च हुने गर्दछ ।
पोखराको ठांउहरु सम्बन्धी यस अघि पनि धेरै लेखिएका छन् जसले पोखरामा घुम्नु पर्ने सम्पर्ूण्ा ठांउहरुको बारेमा जानकारी दिने गरेको छ ।तर उक्त कुराहरुलाई समेटेर अझ बढी ज्ञान लिन चाहेमा यो पुस्तकले त्योे अभावलाई पूरा गर्न सकोस् भनेर महसुस भयो जसबाट आन्तरिक पर्यटनलाई सजिलो हुनुका साथै विस्तृत जानकारी लिनको लागि सहयोगि पनि होस् । त्यस्तै यस उपत्यकामा बस्ने बासिन्दाहरु मध्ये अधिकाशलाई पनि यस उपत्यकाको बारेमा विस्तृत जानकारीको अभाव महसूस भयो । यी दुवै कुराको अभावलाई पूरा गर्न आफू कामको सिलसिलामा एक वर्षपोखरा बस्दा आफूले भ्याएसम्मका यहांका सम्पूण ठांउहरु घुमेर जानकारी लिने र अध्ययन गर्ने र त्यसलाई शब्दमा उतार्दै जानुका साथै र फोटोहरु लिने काम गरियो ।तर यो काम सोचेजति सजिलो भने भएन ।
यो ब्लग पोखरा अनि सेरोफेरोको यात्रा सहयोगी वन्न सकोस् भन्ने ध्येयले लेखिएको हो ।

यात्राको तयारी
यात्रा भनेको आज सोच्यो भोलि गयो भने जसरी जान सकिने कुरा होइन ।यो त एक मानसिक तयारी र योजना ,आफनो कामबाट छुट्टी अनि आवश्यक भ्रमण खर्चको आवश्यकता पर्दछ ।जस अन्तरगत आफू कहां जान लागेको हो ,कुन माध्यमबाट जाने हो अनि कति दिनको लागि जान लागेको हो ,के कस्तो खाना खाने हो ,कति रकम खर्च हुने होटल ,रिजोर्ट वा लजमा वस्ने हो लगायत आफूले के कस्ता गतिविधिहरु गर्ने , त्यहां घुमघाम गर्न कुन प्रकारको यातायातको साधनको प्रयोग गर्ने हो अनि त्यहांबाट के कस्ता कोशेलीहरु लिएर आउने हो जस्ता कुराहरु पर्दछन् ।
आफू यात्रा गर्ने ठांउको हावापानी कस्तो छ त्यसै अनुसारको पोशाकहरुको व्यवस्था गर्नु पर्छ ।जस्तै गर्मी छ भने टिर्सट ,भेष्ट ,हाफ पाइन्ट अनि क्याप, चश्मा ,हलुका जुत्ताको आवश्यकता पर्दछ भने जाडो ठांउ छ भने न्यानो टोपी ,बाक्लो अनि पूरा बाहुला भएको भेष्ट , उनीको कमीज ,भित्री टृउजर अनि न्यानो पाइन्ट ,मोजा ,पंजा जस्ता कपडाहरु आफनो साथमा हुनु आवश्यक हुन्छ ।
यात्राको क्रममा आवश्यक पर्ने अर्को कुरा हो यात्रा सम्बन्धी आवश्यक नक्शा तथा जानकारी लिने पुस्तक ,पर्चा लगायत भ्रमण गरिसकेका व्यक्तिहरुबाट पनि आवश्यक जानकारी लिन सकिन्छ ।
पुस्तक यात्राको साथी
पुस्कक यात्राको एक राम्रो साथी हो ।यात्रा गर्ने क्रममा आफूलाई मनपर्ने पुस्तक साथमा लान नभुल्नु होला ।पुस्तक जुनसुकै पनि हुन सक्छ ,चाहे त्यो उपन्यास होस् वा गैर उपन्यास ।यात्राको क्रममा हुने पट्यारलाग्दा क्षणहरुका साथै जब होटल भित्र छिरिन्छ तब टिभी मात्र हेरेर विताउनु को साटो अनि दिनभरको यात्राको थकानलाई विर्स होस् ,पुस्तकका पानाहरुसंग आपनो नाता जोड्नु एक राम्रो उपलक्धी हुन सक्छ ।त्यसैले आफूलाई मनपर्ने एक दुइवटा पुस्कतहरु राख्न नभुल्नुहोला ।
यदि तपाईलाई केही कुरा लेख्न मन लाग्छ भने एउटा कपि कलम पनि राख्नु होस् ।
क्यामरा
क्यामरा त तपाई पक्कै पनि छुटाउनु हुने छैन किनकी तपाईको यात्रालाइै जिवन्त राख्न यसले नै त मदत गर्छ । आजकल डिजीटल क्यामराले गर्दा जो कोही पनि सामान्य सुझबुझ अपनाएर राम्रो फोटो खिच्न सक्छ ।फोटो खिच्दा आफूलाई विभिन्न गतिविधिमा संलग्न गराएको त खिच्नु हुने छ नै ,त्यस बाहेक पनि यहांका प्राकृतिक दृष्यहरुको पनि फोटो खिच्न नछुटाउनु होला किनकी पोखराले फोटो खिच्न थुप्रै अवसरहरुको सिर्जना गर्ने गर्दछ ।क्यामरासंगै ब्याट्ी चार्जर अनि डाटा केवल पनि संगै हाल्न नविर्सनुहोला ।

पोखरा के हो -
पर्यटनका विविध स्वादहरु हुने गर्छन् । नेपालले पनि संसारभर विविध प्रकारक पर्यटकिय स्वादहरु संसारभर पस्किने गरेको छ । नेपालका विविध स्वादका पर्यटकिय स्वाद भएका क्षेत्रहरु मध्येको ऐतिहासिक र कलात्मक मठ मन्दिर ,घर ,दरबार अनि सस्कृति र सम्पदा पर्यटनको लागि काठमाडौंले ख्याती कमाएको छ भने प्राकृतिक रोमान्चकताको लागि चितवनले ख्याती कमाएको छ ।
मान्छेको जिवनको अभिन्न कुराहरु मध्ये एक आध्यात्म पर्यटनको लागि लुम्बिनिले ख्याती कमाएको छ ।त्यस्तै ख्याती पोखराले सौर्न्दर्य पर्यटनको लागि स्वदेशी तथा विदेशीहरु माझ कमाएको छ ।समयको क्रमसंगै पोखराले फरक स्वादहरु पनि पस्कदै गएको छ रोमान्चक खेलहरुको पनि ।जति धेरै स्वादहरु बढाउंदै जान सकियो ,उति नै धेरै पर्यटकहरुलाई आकषिर्त गर्न सकिन्छ ।हालका दिनहरुमा घुम्न आउने मानिसहरु बढी भन्दा बढी स्वादहरु लिन चाहन्छन् ।सौर्न्दर्यसंगै अन्य स्वादहरु पनि लिन पाएमा सुनमा सुगन्ध भएको महसूस हुन्छ ।
नाम सुनेका हरेक मान्छेलाई पनि रोमान्चित वनाइदिने यो उपत्यकाका हरेक भूवनोट ,वरीपरीबाट ढाकिएका विविध आकृतिका पहाडहरु , समथर फाँट ,खोलानाला ,तालतलैया र छरिएर रहेका वस्तीहरु । यी सबै कुराहरु अन्यत्र पनि देखिएपनि यहां मिलेको तालमेलले अन्तजस्तो नभएकोले छुट्टै आकर्षा थपेको छ । त्यसैले त यहां हेर्ने र घुम्ने ठांउहरु धेरै छन् । काठमाडौं पनि शहर र यो पनि एउटा शहर ।काठमाडौ्रमा धेरै चीजहरु भएपनि धेरै चीज नभएजस्तो छ । मृत्यु शैयामा सुतेकी बुढी आमै जस्तो ढुकढुकी लिएर बाचेको छ भने पोखरा एउटा कल्कलाउदो बैशावस्थामा भए झै छ ।काठमाडौको जस्तो सांघुरो सडक ,अव्यवथित घना बस्ती अनि हरियाली हर्ेन पनि दुलभ अवस्था यहां छैन ।जमीन माथिको चाप कम हुने वित्तिकै त्यहां प्रकृति खुलेर हांस्ने गर्दछिन् भन्ने कुराको उदाहरण हो पोखरा ।
काठमाडौंको कोलाहलबाट जब यात्राको साथी गाडीले राजमार्गको बाटो समात्छ ,तबदेखि नै शहर बजारका बासिन्दाहरुको लागि चिल्लो बाटोमा सललल बगेको गाडी अनि गाडीको झयाबाट बाहिर वरपर देखिने हरिया पहाडहरु अनि ग्रामिण परिवेशलाई नजीकबाट अनुभव गर्न पाउंदा मीठो खाना खान पाउदाको सन्तुष्टी जत्तिकै महत्वको लाग्छ ।पृथ्वी राजमार्गको मुग्लीन छाडेर जब गाडी तनहुतिर लाग्छ ,तब यात्रा अझै रमाइलो लाग्छ ।हाल माइक्रो बसले काठमाडौंलाई पोखरासंग जोडिदिनाले बुलेट ट्ेनमा यात्रा गरे झै लाग्छ ।पर्ूवबाट पश्चिमतिर लागेका दुइवटा पहाडको खोंचमा वनेको नागवेली सडकमा तीब्र गतिमा गाडी गुड्दा बाटोमा सललल वगिरहे झैं लाग्छ । झन् त्यसमाथि तीनै खोंच भएर वगेकी त्रिशुलीको निलो कंचन पानीले यात्रालाई पट्टयार लाग्न दिदैन ।वरपरका भीर पहरा अनि गांउ बस्तीले यात्रालाई एककिसिमको रोमान्चक नै बनाउंछ ।
काठमाडौं पोखराको यात्रा पहिलेको जस्तो दिनभर या रातभरको जस्तो समय खर्चिनुपर्ने खालको छैन ।ठूलो बसले भन्दा झन्डै आधा समयमा नै पोखरा पुग्न सकिन्छ । यात्राको क्रममा देखिने नयाँ नयाँ दृष्य र भूवनोट अर्थात पहाडहरुका विविध खालका भूआकृति , ठाँउठाँउमा देखिने वस्तीहरु अनि बाटो तलबाट हिमालको हिंउ पग्लिएर वनेको निलो पानीको सलसलाहटले यात्रालाई कहि कतै पट्यार लाग्न दिंदैन ।
राजमार्गको खुवाई अब भने निकै महंगो हुंदै गइरहेको र खानाको स्वस्थतामा प्रश्न चिन्ह रहेपनि एकछिन आफैलाई अशान्त वनाएर पिडा दिनु र यो भोगाईको बारेमा सहयात्रीसँग एकछिन कुरा गर्ने मेसो बाहेक एउटा यात्रुले अरु केही पनि गर्न संभव छैन ।मुग्लिन अब मुग्लान जस्तै भैसकेकोले जस्तो आतिथ्य सत्कारमा अब नयां रौनकता बांकि छैन । यति भैकन पनि यो ठांउ नभइकन यात्रा संभव नभएकोले यहाको टापटिपे रौनकता हेर्दै अगाडि बढ्नुको विकल्प नै छैन ।
जब गाडी मुग्लिनको बाटो छाडेर पृथ्वी राजमार्गतिर लाग्दछ ,बाटोमा सिंगौरी खेल्ने गाडीहरुको कमी हुन थाल्छ र यात्रा सहज भएको महसुस हुन्छ ।मनभित्रको रोमान्चकता थप हुन जान्छ किनकी एकाध घण्टामा नै आफूले मन पराएको ठांउलाई आँखाभरि समेटेर मनभित्र पु याएर आनन्दको अनुभूति गर्न सकिन ठांउको दूरी छोटिदै छ भन्ने कुराले अझै रोमान्चित वनाउंदछ ।गाडी जब डुम्रे ,दमौली हुंदै रमणीय हरियाली प्रकृतिको अनुभव गर्दै यात्रा अघि बढ्छ , तब आफनो अनुभूति थप आनन्दमा लिन हुन पुग्दछ ।
काठमाडौ्र र पोखरा दुवै उपत्यका भएपनि हामीलाई लाग्न सक्छ कि दुवै उपत्यका लगभग एकै प्रकृतिका हुन् ।तर यी दुवै उपत्यका को वनावट विल्कुलै फरक तरीकाको छ ।त्यस्तै काठमाडौं महाभारत श्रृखला अन्तरगर पर्ने उपत्यका हो जसको उचाई लगभग १३०० मीटर छ भने पोखरा महाभारत र चुरेको वीचतिर पर्दछ जसको लगभग उचाइ ९०० मीटर छ ।त्यसैले पोखरामा काठमाडौंमा भन्दा गर्मी केही बढी छ ।काठमाडौंमा जतिसुकै गर्मी भएपनि बेलुकीपख घरभित्र शितल हुन्छ तर पोखरामा जनसंख्याको चाप कम भएपनि अनि हरियालीको मात्रा बढी नै भएपनि बेलुकीपख घरभित्र वस्न पनि गर्मी हुने गर्दछ । यती भैकन पनि काठमाडौंको भन्दा पोखराको थप विशेषता यो हो कि यहाबाट उत्तरतिर देखिने हिमाल अत्यन्त नजीक र ठूलो देखिन्छन् किनकी यहांबाट देखिने हिमाल अन्नपूण आठ हजार मीटर भन्दा माथि उचाइको छ र माछापुछ्रे पनि सात हजार मीटरभन्दा माथि नै छ ।
पोखरा आइसकेपछि हर्ेर्ने भनेको यहांको तालहरु ,हिमाल अनि पहाड र हरियालीहरु हुन् ।तपाई पूरै पोखराको सौर्न्दर्यमा भिज्न सक्नु हुन्छ जसको लागि यहांका हरेक डाडाकाडाहरुले हरेक पाहुनाहरुलाई न्यानो अंगालो फिजाएर स्वागत गरिरहे झै लाग्छन् । यहांका विभिन्न डाडाकाडाहरुबाट हिमाल ,पहाड अनि तालहरु हेन पाउंदाको मजा नै वेग्लै हुन्छ ,जसै कि एउटै सामाग्रीहरु प्रयोग गरेर भिन्नाभिन्नै देशहरुले भिन्नाभिन्नै स्वादका खानेकुराहरु तयार गर्छन् ,त्यस्तै फरक स्वाद लिन सकिन्छ र आफनो भ्रमणलाई र्सार्थक र पूणता दिन सकिन्छ ।
तपाई पोखराको सम्पर्ूण्ा रुपमा डुब्नको लागि एक दुइदिनले पुग्दैन ।सौर्न्दर्यको रस त्यतिवेला लिन मजा हुन्छ जतिवेला सौर्न्दर्यमा सम्पूण रुपले डुक्न सकिन्छ र यसरी सम्पूण रुपमा डुब्नको लागि तपाईलाई त्यहासम्म पुग्न समय र रकमको जरुरत पर्दछ ।तपाईसंग यदि आफनो भ्रमण समय छोटो छ भने एकपटक आंउदा जहां घुम्नु भयो , अर्को पटक आंउदा फेरि त्यही क्रमलाई दोहो याउनु भन्दा अर्को ठांउ घुम्ने वा गतिविधि गर्नुस् ,तपाईलाई आनन्दित पार्न तपाईलाई मनपर्ने स्वाद र रुचि अनुसारको सौर्न्दर्य पोखराले पस्किन सक्छ ।

पोखरा कसरी जाने
पोखरा छिर्ने विकल्पहरु तीनवटा छन् ।एउटा काठमाडौंबाट ,अर्को नारायणगढबाट अनि तेस्रो वुटवलबाट पाल्पा ,स्यांजा हुदै पोखरा । पोखरा जानको लागि स्थल मार्गदेखि हवाइ मार्ग सम्म उपलब्ध छ ।स्थल मार्गबाट पोखरा आउन माइक्रो वस ,ठूलो वस सेवा उपलब्ध छ भने पर्यटकहरुको लागि पनि स्थल मार्गबाट सुविधा सम्पन्न ठूला वस सेवा उपलब्ध छ ।तर शुल्क भने फरक फरक छ ।माइक्रो वसले ४०० देखि ५०० रुपैयासम्म लिने गर्दछन् । तपाईलाई छिटो यात्रा गर्नुछ वा छिटो यात्राको आनन्द लिनु छ भने माइक्रो वसलाई छान्न सक्नु हुन्छ ।कलंकीमा माइक्रो वस विहान सात बजेदेखि अपरान्ह चार बजेसम्म पनि पाउन सकिन्छ ।
तपाईलाई हतारो छैन भने ठूलो वस लिन सक्नु हुन्छ ।जसले तपाईलाई विहानदेखि वाह्र बजेसम्म छुट्छ ।ठूलो वस सेवाहरुको रात्री सेवा पनि उपलब्ध छ ।दिउसको सेवा भने एक्सप्रेस सेवा नभएकोले ठांउ ठांउबाट यात्रु चढाउंदै ओराल्दै गर्ने हुनाले निकै नै ढिलो र भभटिलो हुने गर्दछ ।
तपाई पर्यटकिय ठूला वसबाट पनि जान सक्नु हुन्छ जसले पनि ३५० रुपैयामा लिने गर्दछन् । काठमाडौमा यी पर्यटकिय वस सेवाको टिकट ठमेलमा पाउन सकिन्छ ।यी वसहरु विहान ७, ८ वजे कान्तिपथबाट छुट्छन् ।अनि चितवनको सौराहाबाट पनि दिनमा दुइ तीनवटा आरामदायी पर्यटकिय बसहरु छुट्ने गर्दछन् ।
पोखरामा भने ड्याम साइडमा रहेको पर्यटक वस पार्कबाट वस छुट्ने गर्दछ ।यसरी पर्यटकिय वस सेवा उपलब्ध गराउने यातायात सेेवाहरु हुन् ।निर्मल र्टुस , स्वीस टाभल्स ,ब्लु स्काइ ,ग्रे हन्ड ,ओपन हार्ट ,वावा आदि रहेका छन् ।
आन्तरिक हवाई सेवा उपलब्ध गराउने बुद ,गोर्खा , कस्मिक ,यति ,सीता आदि सबै वायुसेवाहरुले एकदिनमा नै कैयौं पटक पोखराको लागि उडान भर्ने गर्दछन् । जसले २००० देखि २५०० सम्मको शुल्कमा आफनो सेवा उपलब्ध गराउंदछन् ।
त्यस्तै पोखरा पुग्न हेलिकप्टर सेवा पनि उपलब्ध छ । डाइनेष्टी , फिसटेल एयर हेलिकप्टर सेवाहरुले आफनो सेवा .............शुल्कमा आफनो सेवा दिने गर्दछन् ।
तपाईलाई पोखरा आउनको लागि देशका विभिन्न भागहरुबाट वस सेवा संचालनमा छ भने काठमाठौंबाट बिहान ७ बजेदेखि हरेक आधाघण्टामा माइक्रो बस चल्छ दिउस ३ वा ४ बजेसम्म ।
त्यस्तै तपाई यात्राको आनन्द लिन चाहनु हुन्छ समय र पैसाको परवाह गर्नु हुन्न भने काठमाडौ कान्तिपथबाट हरेक बिहान पर्यटकिय वसहरु छुट्ने गर्दछन् जसको टिकट ठमेलका टाभल एजेन्सीहरुबाट अग्रीम रुपमा बुकिड गरेर लिन सकिन्छ ।
यदि आफनो कार अनि मोटर साइकलमा पनि जान सक्नु हुन्छ जसमा मोटर साइकलमा चार लिटर जति पेटोल खर्च हुन्छ भने कारमा आठदेखि दश लिटर पेटोल खर्च हुन्छ ।तर जब तपाई आफनै मोटर साइकल वा कारमा हुनुहुन्छ भने सिधै पोखरातिर लाग्नु भन्दा पोखरा पुगुन्जेलसम्म के कस्ता रमाइला र मनोरन्जनका गतिविधि गर्न सकिन्छ ,एक पटक ती गतिविधिहरुमा भाग लिएर जानु भयो भने तपाईको यात्रा रमाइलो र नयापन आउने छ । के के गतिविधिहरु गर्न सकिन्छन् ,ती सेरोफेरोमा उल्लेख गरिएका छन् ।
त्यस बाहेक टाभल एजेन्सीहरुलाई सर्म्पर्क गरेमा पोखरा आउन निजी कार, भ्यान जस्ता सुविधाजनक सवारी साधनहरु पनि पाइन्छन् जुन केही महंगो भएपनि यसरी आंउदाको आनन्द भने वेग्लै छ ।

Subscribe to:
Comments (Atom)