Friday, February 27, 2009

पोखराको चिनो

डाडाघरे वाइन र झलक थापा - पर्यटनविद् ,समाजसेवी )

काठमाडौको घरानिया परिवारमा जन्मिएको भएपनि पोखरासंग आकषिर्त भएर आजभन्दा तीस वर्षन्दा अघिदेखि यहीको स्थायी बासिन्दा वनेर वस्न थाल्नु भएको हो । पोखरालाई घाउ हुंदा दुख्ने र पोखरा हांस्दा खुशी हुने वहां तीन दशकदेखि यहा हुनहुन्छ । पोखराको खस्कदो पर्यावरणीय स्थिती र पोखरेलीहरुको खस्कदो अतिथि सत्कारको भावनाप्रति वहां अत्यन्तै चिन्तित हुनहुन्छ ।हरेक कुरालाइ गहनता पर्ूवक सोचेर सम्झेर मात्र जवाफ दिने र अत्यन्तै कम बोल्ने र आफूलाई जहिले पनि नेपथ्यमा नै राख्न मन पराउन हुन्छ ।देशको नीति निर्माण तहमा विशेषगरी पर्यटकीय क्षेत्रमा वहांको योगदान उल्लेख्य रहेको छ ।

वहाको पोखरालाई माया गर्ने सिलसिलामा नै गहन अध्ययन र अनसन्धान पछि नेपालमै डाडाघरे वाइनको नाममा एउटा राम्रो वाइन उत्पादन गरेर स्वदेशी तथा विदेशीहरुका साम पोखरेली चिनोको रुपमा पस्किन भएको छ जस मार्फ नेपालमा पनि वाइन वन्छ भन्ने कुरालाई देखाउन भएको छ । नेपालको आप\mनै वाइनको स्वाद लिन नभुल्नु होला ।



सुन्तला, कफी लगायत स्थानिय ग्रामिण उत्पादनहरु प्रशस्तै छन् ।


प्ाोखराका पर्यटनसम्बन्धी कुनै जानकारी लिन सहयोग आवश्यक परेमा तलका संस्थाहरुलाई सर्म्पर्क गर्न सकिन्छ ।


क्षेत्रिय होटल संघ, पोखरा

रेष्टुरा तथा वार एसोशिएसन ,पोखरा ,फोन
र्
पर्यटन वोर्ड ,पोखरा

पोखरा होटल संघ , ठेगाना ,फोन

यापि्टड एजेन्टस् एसोशिएसन् नेपाल ,पोखरा शाखा

ट्ेकिड एजेन्ट्स एसोशिएसन अफ नेपाल ,

नेपाल एसोशिएसन अफ ट्ाभल एसोशिएसन,पोखरा

माउन्टेन वाइक एसोसिएसन् ,

तथा अन्य थुप्रै एसोशिएसनहरुको नामावली

No comments:

Post a Comment